Google Visitor Experience

क्याफे @ माउन्टेन भ्यू

क्याफे @ माउन्टेन भ्यू भनेको Google को पहिलो सार्वजनिक भोजनालय हो। क्याफेमा बिहानको नास्ता, दिउँसोको खाना, कफी तथा चिया किन्न पाइन्छ र यसले Google को अनौठो स्वाद प्रस्तुत गर्छ र यहाँ क्याजुअल इन्डोर तथा आँगनसहितको बस्ने ठाउँ छ। हाम्रा सेफहरू दिगो स्रोतबाट प्राप्त तथा स्थानीय रूपमा उत्पादित सामग्रीहरू प्रयोग गरेर सिर्जनात्मक र सर्वोत्तम स्वादका परिकारहरू भएको रोटेटिङ सिजनल मेनु तयार पार्छन्।

सलाद

  • Stone Fruit and Burrata

    A medley of stone fruit, ripe heirloom tomatoes, creamy burrata cheese and crispy sourdough croutons all tossed with a honey balsamic vinegar dressing

    $10

  • Farmer’s Market Cobb

    A vibrant mix of seasonal greens tossed in a creamy basil buttermilk dressing, topped with charred sweet corn, heirloom cherry tomatoes, crispy bacon, gorgonzola, a soft-boiled jammy egg, and grilled avocado

    $9

  • Little Gem Caesar Salad

    Crisp mix of little gems and romaine tossed with our classic caesar dressing, freshly toasted croutons and topped with a finely grated parmesan cheese

    *add grilled steak $5
    *add roasted chicken $4

    $8

Looking to order ahead for a party of 8+ guests, or request group meals for your Huddle event?

Browse our group menu and connect with us at to get started.

कला

John Patrick Thomas ले २०२३ मा बनाउनुभएको फार्म टु टेबल रोडट्रिप

John Patrick Thomas ले बनाउनुभएको फार्म टु टेबल रोडट्रिपका तीन म्युरलमा खेतमा फलेका खानेकुरा बनाएर खाना खाने टेबलसम्म ल्याइने केही प्रक्रियाका बारेमा बताइएको छ।

क्याफे @ माउन्टेन भ्यू

हाम्रो नयाँ सार्वजनिक क्याफेमा वातावरण मैत्री तरिकाले ल्याइने खाद्यान्नमार्फत समुदायलाई एकसाथ ल्याउने कार्य।

क्याफे @ माउन्टेन भ्यू

हाम्रो नयाँ सार्वजनिक क्याफेमा वातावरण मैत्री तरिकाले ल्याइने खाद्यान्नमार्फत समुदायलाई एकसाथ ल्याउने कार्य।

कुनै प्रश्न सोध्न चाहनुहुन्छ?

हामीलाई मा इमेल पठाएर सम्पर्क गर्नुहोस्

location_on
नक्सामा हेर्नुहोस्

– Date NaN