Google Visitor Experience मा स्वागत छ

सम्बन्ध प्रगाढ बनाउनुहोस्, अन्वेषण गर्नुहोस् र आफ्नो जिज्ञासा मेटाउनुहोस्

माउन्टेन भ्यू, क्यालिफोर्निया

The Google Visitor Experience is a new destination for everyone — neighbors, visitors, and Googlers — at our Gradient Canopy office in Mountain View.

Connect with friends at the cafe, attend a community event at the Huddle, explore our hardware products and services at the Google Store, support local businesses at the Pop-Up Shop, and enjoy art and events on the plaza.

कार्यक्रम स्थलसम्बन्धी जानकारी पाउनुहोस्

Google Visitor Experience मा Huddle, क्याफे @ माउन्टेन भ्यू, पप-अप पसल, Google स्टोर र कला प्रदर्शनी स्थल कहाँ छन् भन्ने कुरा जान्नुहोस्।

– Date NaN

आफ्नो यात्राको योजना बनाउनुहोस्

हामीसँग
माउन्टेन भ्यूमा भेट्नुहोस्

प्रायः सोधिने प्रश्न, व्यवसाय खुला रहने समय र पार्किङको सुविधाका बारेमा थप जान्नुहोस्।

We’re designing places where local communities and Google can thrive

Google ले दुई दशकभन्दा लामो समयदेखि माउन्टेन भ्यूलाई आफ्नो घर मान्दै आएको छ र माउन्टेन भ्यू समुदाय Google Visitor Experience को महत्त्वपूर्ण हिस्सा हो।

स्थानीय सामुदायिक सङ्गठन, साना व्यवसाय, कलाकार, गैरनाफामुखी संस्था र समग्रमा माउन्टेन भ्यू क्षेत्रलाई नै सहायता गर्ने हाम्रो लक्ष्य रहेको छ। समुदायका सदस्यहरूबिचको सम्बन्ध प्रगाढ बनाउन सघाउने उद्देश्यले हामीले विभिन्न कार्यक्रम र ठाउँहरूको डिजाइन गरेका छौँ र हामी यहाँ आउने सबै जनालाई आफू समुदायको हिस्सा भएको अनुभूति दिलाउन चाहन्छौँ।